नयाँ बसपार्कमा कार्यरत प्रहरी निरिक्षक विष्टलाई हटाइयो — OSNepal

नयाँ बसपार्कमा कार्यरत प्रहरी निरिक्षक विष्टलाई हटाइयो

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज काठमाडौंको मुख्य नाका नागढुंगाको प्रहरी निरिक्षकको टोली फिर्ता बोलाएसँगै नँया बसपार्कको प्रहरी निरिक्षेक रमेश विष्टलाई पनि हटाइएको छ ।

नयाँ बसर्पाकमा सुमन न्यौपानेलाई पठाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । सेवाग्राहीको व्यापक गुनासो आएपछि यी दुवै स्थानको प्रहरी टोली परिर्वतन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

नयाँमा कबाम गर्ने जोस जागर आउने भन्दै नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापालाई नयाँ बानेश्वरमा सरुवा गरिएको छ भने, न्यौपानेलाई नयाँ बसर्पाक खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर