नेकपा एकीकृत समाजवादीले टुंग्यायो मन्त्री र मन्त्रालय नाम , झाँक्रीले पाइन् स्वास्थ्य मन्त्रालय — OSNepal

नेकपा एकीकृत समाजवादीले टुंग्यायो मन्त्री र मन्त्रालय नाम , झाँक्रीले पाइन् स्वास्थ्य मन्त्रालय

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आज शुक्रबार बिहान बसेको बसेको नेकपा एसको केन्द्रीय सचिवालय बैठकले मन्त्री र मन्त्रालयको टुंगो लगाएको हो ।

मन्त्री हुनेमा विरोध खतिवडाका, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ रहेका छन् । जसमा खतिवडालाई शहरी विकास मन्त्रालयल , स्वास्थ्य मन्त्रालय झाँक्रीलाई , पर्यटनमा आले र श्रममा श्रेष्ठलाई पठाउने निणर्य भएको छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पुर्णता दिने भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर