काठमाडौं २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंखर पोखरेलले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि टिप्पणी गरेका छन् ।
आज बसेको नेकपा एसको स्थायी कमिटिको बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्न अध्यक्ष नेपाललाई जिम्मा दिएको थियो ।
यस विषयलाई लिएर नेता पोखरेलले भनेका छन्,केपी ओली अध्यक्ष भएकावेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनि नथाक्ने माधव नेपाल आफु अध्यक्ष भएसी त्यो अधिकार आफैसंग राख्नु भएछ।
‘केपी ओली अध्यक्ष भएकावेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनि नथाक्ने माधव नेपाल आफु अध्यक्ष भएसी त्यो अधिकार आफैसंग राख्नु भएछ।’