नम्बर प्लेट नराखी चलाएको २१९ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा — OSNepal

नम्बर प्लेट नराखी चलाएको २१९ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । नम्बर प्लेट नराखी चलाएको २१९ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल गरी २१९ वटा नियन्त्रणमा लिएको हो ।

महाशाखाले यस विरुद्ध विशेष अभियान चलाएर यो सफलता हात पारेको हो यसले चोरी लुटपाटका घटनालाई समेत रोक्न मद्धत गर्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर