छोरी साराका सुन्दरी साथीहरुसँग पार्टीमा रमाए सैफ अली खान, सारा खुलेका यस्ता तस्विरहरु बने भाइरल — OSNepal

छोरी साराका सुन्दरी साथीहरुसँग पार्टीमा रमाए सैफ अली खान, सारा खुलेका यस्ता तस्विरहरु बने भाइरल

LC (KTM) May 23, 2021 0

एजेन्सी- हट अवतारका कारण बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् सैफ अली खानकी छोरी सारा । सुशान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’बाट डेब्यू गर्न लागीरहेकी यि सुन्दरी सामाजिक संजालमा पोष्ट गर्ने हट अवतार, बाबु सैफ र सौतेनी आमाका कारण पनि मिडियामा छाइरहन्छिन् ।

यसैबिच साराले हालै बुवा सैफसँग पार्टी गरेकी छन् । जुन तस्विर सामाजिक सञ्जालमामा फेरी एक पटक चर्चा बटुलीरुहेका छन् । पार्टीमा सैफ बाहेक साराका केही साथीहरु समेत देख्न सकिन्छ । साराले अभिनय गरिरहेको फिल्मलाई अभिषेक कपूरले निर्देशन गरिरहेका छन् ।

यो पनि : आफुभन्दा कान्छा अभिषेक बच्चनसँग बिहे गरेकी ऐश्वर्या राय बचन हुन अरबौकी मालिक्नी : बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् । उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर