छोरी आरध्या ठुली भइसकेका बेला ऐश्वर्या बनिन् गर्भवती ! अभिषेकले गरे यस्तो संकेत — OSNepal

छोरी आरध्या ठुली भइसकेका बेला ऐश्वर्या बनिन् गर्भवती ! अभिषेकले गरे यस्तो संकेत

LC (KTM) May 23, 2021 0

एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनर उनकी पत्नि ऐश्वर्या रायको एक खबर बाहिर आएको छ । अभषेकले हालै आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् ।उनलेट्वीटमार्फत एक सरप्राइज घोषणा गरेका छन् । धेरै फ्यानको अनुमान छ । कि उनि पतिा बन्न लागेका हुन् । उनकी एक छोरी आरध्या समेत रहेकी छिन् ।

ऐश्वर्या राय दोस्रोपटक आमा बन्ने विषयमा धेरैको प्रश्न रहेको छ । उनले सरप्राइज भने पनि सार्वजनिक गरेका छैनन् । फ्यानले सोधेका छन् ‘दोस्रो सन्तानरु’ अर्काले भनेका छन् ‘एक अर्को जूनियर बच्चन ?

यो पनि : आफुभन्दा कान्छा अभिषेक बच्चनसँग बिहे गरेकी ऐश्वर्या राय बचन हुन अरबौकी मालिक्नी : बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् । उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर