आफ्नै घरमा ग्राहक बोलाई जबरजस्ती करणी गर्न लगाउने मुलपानी बस्ने एक महिला पक्राउ — OSNepal

आफ्नै घरमा ग्राहक बोलाई जबरजस्ती करणी गर्न लगाउने मुलपानी बस्ने एक महिला पक्राउ

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । यौन भन्दा सञ्चालन गरेको अभियोगमा एक जान महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकी रहेकी छन् ।

उनले काठमाडौंस्थित मुलपानी तिवारी टोलमा आफ्नै घरमा यौन धन्दा गर्दै आएकी थिइन् । १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर जबरजस्ती यौन सम्पर्क गर्न लगाउने गरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा पाँच किशोरीको उद्दार गरेको छ । द्दार गरिएका किशोरीहरु माइती नेपालको संरक्षण राखिएको छ । पक्राउ पररेकी सितालाई थप अनुशन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ ।

उनीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको जानइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर