मन्त्रिपरिषदमा मेरो भागबाट कोही पनि मन्त्री बन्दैन : प्रधानन्यायाधीश जबरा — OSNepal

मन्त्रिपरिषदमा मेरो भागबाट कोही पनि मन्त्री बन्दैन : प्रधानन्यायाधीश जबरा

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषद्मा आफ्नो भागबाट मन्त्री जान लागेको भन्ने समाचार पुर्ण रुपमा गलत भएको बताएका छन् ।

आज सोमबार बिहान सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँगको छलफल जबराले यस विषयमा स्पष्ट पारेका हुन् ।

यस विषयमा आफुले खण्डन गर्ने समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर