१ बजेका लागि बोलिएको राष्ट्रियसभाको बैठक स्थगित — OSNepal

१ बजेका लागि बोलिएको राष्ट्रियसभाको बैठक स्थगित

LC (KTM) October 03, 2021 0

राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर