गोठाटारबाट करिब २६ सय किलो पटाका बरामद — OSNepal

गोठाटारबाट करिब २६ सय किलो पटाका बरामद

LC (KTM) October 03, 2021 0

काठमाडौँ १७ असोज । तराईको बाटो हुँदै काठमाडौं ल्याइएको पटका प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट करिब २६ सय किलो पटाका बरामद गरेको हो ।

तिहार र छठमा बिक्री गर्ने योजनासहित ल्याइएको उक्त पटकाको विषयमा आज पत्रकार सम्मेलन गरी जनाकारी गराइएने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर