अध्यक्ष ओलीले पेश गरेका ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको पुर्णपाठ — OSNepal

अध्यक्ष ओलीले पेश गरेका ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको पुर्णपाठ

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आजबाट गोदावरीमा सुरु भएको विधान अधिवेशनको उद्घाटन गर्दै आफुले पार्टी विभाजन गर्न सक्दो प्रयास गरेको बताएका छन् । ओलीले आज ५७ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयमा टिप्पणी गरेका थिए ।

यस्तो छ ओलीले पश गरेको प्रतिवेदन ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर