राजनितिक प्रतिवेदन प्रस्तुत् गर्दै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि ओलीले दिए पोखरेललाई जिम्मेवारी — OSNepal

राजनितिक प्रतिवेदन प्रस्तुत् गर्दै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि ओलीले दिए पोखरेललाई जिम्मेवारी

LC (KTM) October 01, 2021 0

काठमाडौँ १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

विधान महाधिवेशनको उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका ओलीले आफु अस्वस्थ भएको भन्दै प्रतिवेदन प्रस्तुत् शंकर पोखरेललाई जिम्मेवारी दिएका हुन् ।

प्रतिवेदन प्रस्तुत् गर्दा आफुलार्य कठिनाई भएको भन्दै उनले नेता पोखरेललाई जिम्मेवारी दिएका हुन् ।

ओलीले भने, ‘मलाई अलिकति रुघाखोकीको कारणले गाह्रो हुन पुग्यो, मेरोतर्फबाट कमेरड शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नु हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर