लमजुङ १४ असोज । पुर्व प्रधानमन्त्री एवंम् जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई लमजुङ बेँसीशहर नगरपालिका–३ स्थित काउलेपानी घरवास (होमस्टे)का स्थानीवासीले आज बिहिबार बिदाई गरेका छन् ।
नेता भट्टराई, उनकी धर्ममत्नीसमेत रहेका हिसिला यमीलाई बिहीबार बिहान बिदाइ गर्दै यहाँका स्थानीयवासीले बिदाई गरेका हुन् ।
उनीहरु बुधबार सोही स्थान माथि रमाइलो डाँडामा वास बसेर बिहान काउलेपानीमा पुगेका थिए ।