काठमाडौँ १४ असोज । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन न्युयोर्क गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् ।
परराष्ट्रमन्त्रीमा नियुक्त भएकै दिन न्युयोर्क गएका खड्काले महासभालाई सम्बोधन समेत गरेका थिए ।
आज बिहान माज्ञ स्वदेश फर्किएका खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन भ्रमणबारे जानकार गराउँने भएका छन् ।