पुर्व राजा ज्ञानेन्द्रको शैलमा ओली र राष्ट्रपतिले डकैती गर्न मध्यरात र शुक्रबार नै रोजे — OSNepal

पुर्व राजा ज्ञानेन्द्रको शैलमा ओली र राष्ट्रपतिले डकैती गर्न मध्यरात र शुक्रबार नै रोजे

LC (KTM) May 22, 2021 0

काठमाडौ ८ जेठ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले मध्यरातमा गरेको संसद विघटन र मध्यावधि निर्वाचनलाई ‘ डकैती’ को संज्ञा दिएका छन् ।मध्यरातमा बुसेको मन्त्रिपरिषद्को बैठकको निणर्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरि संसद विघठन गरेर मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।

नेता पुनले सामाजिक सञ्जाल मार्फत ‘मध्यरातमा डकैती गरियो । ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे[भनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति भण्डारीलाई पुर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना मध्यरातमा डकैती गरिएको बताएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर