बागमती खोला किनारामा अर्ध नग्न अवस्थामा एक महिलाको शव फेला — OSNepal

बागमती खोला किनारामा अर्ध नग्न अवस्थामा एक महिलाको शव फेला

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । काठमाडौंस्थित नयाँ बानेश्वरमा एक महिलाको शव फेला परेको छ ।

बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा अर्ध नग्न अवस्थामा एक महिलाको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले दिएको जानकारी अनुसार उक्त शवको पहिचान भने भएको छैन ।

घटनाको थप अनुशन्धान गर्न महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर