अवैध लागुऔषधसहित १७ वर्षीय किशोर पक्राउ — OSNepal

अवैध लागुऔषधसहित १७ वर्षीय किशोर पक्राउ

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । अवैध लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको ।

पक्राउ पर्नेमा नगरपालिका–९ बस्ने मकवानपुर थाहा नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–६ आदिनाथ मन्दिर जाने बाटोबाट करिब १ किलो अवैध लागूऔषध पोल्याण्ड सहित पक्राउ गरेको हो ।

सोमबार साँझ पक्राउ परेका ति किशोरमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर