नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष नेपाल अस्वस्थ — OSNepal

नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष नेपाल अस्वस्थ

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विरामी परेका छन् । केहि दिनयता नेपाल विरामी भएको बुझिएको छ ।

नेपालाई रुघाखोकी र ज्वरो बताइएको छ । घरमै आराम गरिरहेका नेपालको पीसीआर परीक्षण भने नेगेटिभ आएको समेत जानकारी आएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था भने सुधार भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर