ओलीलाई साथ दिँदै योगेश भट्टराईले भने -देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्दिन — OSNepal

ओलीलाई साथ दिँदै योगेश भट्टराईले भने -देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्दिन

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले माधव नेपाल समुहलाई छाडेर केपी ओली किता तिर लागेका छन् । पार्टी एकताको लागि उभिएकाले आफु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालई प्रधानमन्त्रीको लागि समर्थन गर्न नसक्ने भन्दै यास्तो निणर्य लिएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो खुलासा गरेका हुन् ।उनले भनेका छन् , ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु’,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर