काठमाडौँ ११ असोज । प्रतिनिधिसभाको बैठक असोज १४ को लागि स्थगित भएको छ ।
आज सोमबार बसेको बसेको बैठकमा सभामुख अग्निप्रसाद सापेकाटाले विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएरसँगै आजको बैठक स्थगित भएको हो ।
भदौ २२ गते बाट सुरु भएको संसद बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ ।