बिनिता कुमाल को ‘ए मेरो बाबा" गीत सार्वजनिक — OSNepal

बिनिता कुमाल को ‘ए मेरो बाबा” गीत सार्वजनिक

LC (KTM) September 26, 2021 0

काठमाडौं ।वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका गुल्मी ईस्मा गाउँपालिका-६ राम्दलचौरका भोजराज कुमालको जीवनमा आधारित गीत ‘ए मेरो बाबा” सार्वजनिक भएको छ ।चार वर्षअघि रोजगारीका लागि साउदी पुगेका कुमाल कम्पनीमा काम गर्दागर्दै दुबै खुट्टा भाचिएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा कमाएकी बिनिता कुमाल भोजराज कि छोरी हुन ।

‘ए मेरो बाबा” गीत लाई युट्युब च्यानल जिटिभी नेपाल मार्फत रविना बसेलको स्वरमा सजाइएको छ ।शब्द गायक स्वयं ओम सेन्चुरीले दिएका हुन । भिडियो निर्माण गुरुआमा फिल्मस् प्रालिले गरेको थियो ।भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर