काठमाडौँ १० असोज । १ लाख ७ हजार नगदसहित प्रहरीले नौ जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको डेरामा तास खेलिरहेको अवस्थामा तामा” सहित नौ जुवाडे पक्राउ परेका हुन् ।
ति जुवाडेलाई कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिकबाट महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।