नेपाल समुहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई समर्थन नगर्ने — OSNepal

नेपाल समुहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई समर्थन नगर्ने

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ– नेकपा एमालेमा माधव नेपाल समुहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न हस्ताक्षर नगरेको बताएका छन् ।पार्टी एकताको लागि गठन भएको कार्यदलको बैठकमा आज उनीहरुले हस्ताक्षरको दुरुपयोग भएको भन्दै आपत्ती जनाउँदै आफुहरुले हस्ताक्षर नगरेको बताएका छन् ।

विवाद समाधानको लागि गठिकत कार्यदलका सदस्य तिनै जनाले पार्टीका अध्यक्ष विपरित हस्ताक्षर नगरेको बताएका हुन् । आज बसेको कार्यदलको बैठकमा नै नेपाल समुहमा विवादमा परेकाले बैठक फेरि बस्ने गरि टुंगिएको वार्ता टोलीका सदस्य संयोजक सुवास नेम्वाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर