१ लाख नगदसहित कागेश्वरी मनोहराबाट नौ जुवाडे पक्राउ — OSNepal

१ लाख नगदसहित कागेश्वरी मनोहराबाट नौ जुवाडे पक्राउ

LC (KTM) September 26, 2021 0

काठमाडौँ १० असोज । १ लाख ७ हजार नगदसहित प्रहरीले नौ जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको डेरामा तास खेलिरहेको अवस्थामा तामा” सहित नौ जुवाडे पक्राउ परेका हुन् ।

ति जुवाडेलाई कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिकबाट महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर