नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल स्मृति भवनमा जारी — OSNepal

नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल स्मृति भवनमा जारी

LC (KTM) September 26, 2021 0

काठमाडौँ १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको छ ।

स्थायी कमिटिको बैठक सकिएलगत्तै शुक्रबारबाट जारी केन्द्रि कमिटिको बैठक सुरु हने बताइएको छ ।

आजको केन्द्रिय कमिटिको बैठकमा केन्द्रिय सदस्यहले राजनीतिक प्रतिवेदमाथि उठाएका प्रश्नहरुको अध्यक्ष केपी ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर