बूढानीलकण्ठको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला — OSNepal

बूढानीलकण्ठको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ ।

बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडाध्यक्ष सुमन तामाङको कार्यालयको निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षको एक पुरुषको शव फेला परेको हो ।

त्यहाँको स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार शवको पहिचान नभए पनि मतृक लामो समय देखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन ठिक नभएको खुल्न आएको छ ।

अहिले प्रहरीले घटनास्थलमा लास जाँच गरिरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर