नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकसहित ११ जना प्रहरी सम्पर्क विहिन — OSNepal

नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकसहित ११ जना प्रहरी सम्पर्क विहिन

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । नेपाल प्रहरीका ११ जना प्रहरी सम्पर्क विहिन भएका छन् ।

गत साउन महिना देखि सम्पर्क विहिन भएका ११ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन भनि आज आइतबार सुचना सार्वजनिक गरेको छ ।

तोकिएको समयभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालय नक्शालले जारी सुचनामा उल्लेख गरिएको छ ।

यसरी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा यस्तो भनिएको छ ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर