विश्वकै लोपोन्मुख सुन गोहोरो दीपकको घरमा फेला — OSNepal

विश्वकै लोपोन्मुख सुन गोहोरो दीपकको घरमा फेला

LC (KTM) May 21, 2021 0

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिका–९ मा फेला परेको लोपोन्मुख प्रजातिको सुन गोहोरोको उद्धार गरिएको छ । गौरीगङ्गा–९ का दीपक गौतमको घरमा फेला परेको सुनौलो गोहोरोलाई स्थानीय गौरी गणेश सामुदायिक वनमा छोडिएको गौतमले जानकारी दिनुभयो ।

नेपाल, भारत र बङ्गलादेशमा पाइने सुनौलो प्रजातिको विश्वकै लोपोन्मुख प्रजातिको सुन गोहोरालाई उद्धार गरी उचित वासस्थानमा छोडिएको सामुदायिक वन समन्वय समिति गौरीगङ्गाका घनश्याम पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर