बिनिता कुमालको पहिलो गीतले सबैलाई रुवायो — OSNepal

बिनिता कुमालको पहिलो गीतले सबैलाई रुवायो

LC (KTM) September 25, 2021 0

काठमाडौँ-केहीदिन अघिमात्र बुवा विदेशमै भएको बेला आमाले पनि एकाएक छो,डेर जाँदा सबै को प्यारी बन्न पुगेकी बिनिता कुमाल यतिखेर काठमाडौंमा छिन् उनी काठमाडौंमा हुँदा एउटा रो,चक र सबैको मन छुने दृष्य देखिएको छ ।

बिनितालाई एउटा म्युजिक भिडियोमा छायांकन गर्नको लागि काठमाडौंमा लगिएको थियो त्यहीबेला उक्त म्युजिक भिडियोमा बिनिताको आमाको रोल खेलिरहेकी चर्चित मोडल सरस्वती फुयाललाई देख्द सुु,टीङ्ग गरिरहेको अवस्थामा नै धरधरी रुन थालेकी छन्

उनलाई यसरी किन रुन लागेको नानो भनेर सोध्दा उनले मोडल सरस्वतीलाई देख्दा साच्चिकै आफ्नै आमाको याद आयो भनेर धुरुधुरु रुन थालिन् यो दृश्य देख्दा त्यस स्थानमा रहेका अन्य मानिसहरूको आँखामा समेत आशु टपकिन थालेको थियो यसो त भन्नुपर्दा अहिले बिनितालाई नचिन्ने सायदै कम होलान | हेर्नुस बिनिता कुमाल नानीको पहिलो गीत –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर