राज कुन्द्रा घर आए पछि तनावमा रहेकी शिल्पाले गरिन् अहिले सम्मकै खतरा पोष्ट, आखिर के गरिन् त्यस्तो पोष्ट — OSNepal

राज कुन्द्रा घर आए पछि तनावमा रहेकी शिल्पाले गरिन् अहिले सम्मकै खतरा पोष्ट, आखिर के गरिन् त्यस्तो पोष्ट

LC (KTM) September 25, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टीको जिन्दगीमा पछिल्लो २ महिना यता आएको आँधी अब बिस्तारै कम हुदै गएको छ । पोर्नाेग्राफी केसमा फसेका शिल्पाका पति राज कुन्द्रा धरौटीमा छुटे संगै उनको जिवनको आँधी तुफान बिस्तारै कम हुदै गएको हो ।

उनका पति राज घर २ महिनाको जेल बसाइ पछि घर फर्किएका छन् । उनी घर फर्किए संगै शिल्पाले चैनको श्वास लिएकी छिन् । यति ठुलो चुनौतीको सामना गरेकी शिल्पा पनि बिस्तारै रिकभर भईरहेकी छिन् । उनी नर्मल लाईफमा फर्किन कोशिस गरिरहेकी छिन् ।

यसैबीच शिल्पाले यस रिकभर फेजलाई लिएर आफ्नो इन्ष्टा स्टोरीमा एक पावरफुल कोट शेयर गरेकी छिन् । अभिनेत्रीले एक किताबको पेज शेयर गर्दै लेखेकी छिन्– हामी सबैले सुनेका छौ कि परिस्थितीले हामीलाई मजबुत बनाई दिन्छ । यो साँचो हुन सक्छ तर हामीले सोचे जस्तो सरल तरिकाले हुदैन ।

मुश्किल समय हामीलाई राम्रो बनाउँदैन तर मुश्किल समयको सामना गर्न हामीलाई मजबुत बनाउँछ । समस्या हाम्रो त्यो ताकत जसको बारेमा हामीलाई थाहै हुदैन कि त्यो आफु संगै छ । उनले आफु अब यो समस्या र दिक्दारी बाट चाँडै बाहिर निस्कने समेत उनले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर