संवैधानिक परिषद्को बैठकको निणर्य :लोकसेवा आयोगलगायत संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस — OSNepal

संवैधानिक परिषद्को बैठकको निणर्य :लोकसेवा आयोगलगायत संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । आज बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगका रिक्त पदहरुमा पदाधिकारीको सिफारिस गरेको छ । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने उपस्थिति थिएनन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिम्सिनाको मात्र उपस्थिति रहेको बैठकमा लोकसेवा आयोग ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगलगायतका अन्य संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर