मलाइका र अर्जुनको जोडी फेरि भाइरल — OSNepal

मलाइका र अर्जुनको जोडी फेरि भाइरल

LC (KTM) September 25, 2021 0

काठमाडाैं माघ -बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धको विषयलाई एकपटक फेरि यो जोडी चर्चामा आएको छ।मंगलबार मध्यरातमा अरमान जैन र अनिशा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनी भेन्युमा पुग्नेबित्तिकै मलाइकालाई, पर्खिरहन्छन्। अन्नपूर्ण पोस्टमा खबर छ मलाइका भेन्युमा पुगेपछि दुवैले फोटो सट गराएका छन्।यसका साथ सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ।

सो भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीतासँग भेट गर्न जब अधि आगाडि बढछन्, तब उनको पछिपछि अर्जुन कपुर छिटोछिटो हिँडेर गएको देखिन्छ। बोल्ड लुक्सका कारण सुन्दर जोडीको रूपमा चर्चित यो जोड़ी ‘टक अफ दी टाउन’ बनेका छन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर