दशैँमा हुने कालोबजारी रोक्न बजार अनुगमन तिब्र — OSNepal

दशैँमा हुने कालोबजारी रोक्न बजार अनुगमन तिब्र

LC (KTM) September 25, 2021 0

खलङ्गा, ९ असोज – दशैँको अवसरमा हुने कालोबजारलाई रोगथाम तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुनेभएकाले जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका खाद्यान्न तथा अन्य पसलमा अनुगमन गर्दै ।

जिल्ला प्रशासन कार्यालय जुम्ला, खाद्य प्रविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ जुम्लाका कर्मचारी । सो निकायलगायत सुरक्षा निकाय र जिल्लास्थित पत्रकारहरुको संयुुक्त टोलीले अनुगमन गरेको थियो । तस्वीर ः विजय रावत÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर