मेरा हुनेवाल पति रणवीर र मेरो सम्बन्धमा कसैको नजर नलागोस् : आलिया — OSNepal

मेरा हुनेवाल पति रणवीर र मेरो सम्बन्धमा कसैको नजर नलागोस् : आलिया

LC (KTM) September 24, 2021 0

एजेन्सी- बलिउडका चर्चित जोडि भनेर चिनिने आलिया भट्ट र रणवीर कपूरको प्रेम सम्बन्ध बारे निकै चर्चा चलिरहन्छ ।उनिहरु एक लाल जोडि भनेर पनि परिचित रहेका छन् ।

बम्बे टाइम्सलाई भर्खरै दिएकी अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले रणवीर कपूरसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुराकानी गरेकी छिन् । उनले भनेकी छिन् । हाम्रो ‘यो रिलेशनशीप होइन, एक असल मित्रता मात्र हो ।

सबै भन्दा राम्रो पक्ष भनेको अहिले हामीले आफ्नो प्रोफेशनल जीवन खुलेर बिताइरहेका छौं । आलियाले मुस्कुराउदै भनिन् , ‘यो एक सहज नाताको निशानी हो । कसैको नजर नलागोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर