नयाँ सरकार गठनका लागि समय सिमा सकिनै लाग्दा ओलीले गरे प्रचण्डलाई फोन — OSNepal

नयाँ सरकार गठनका लागि समय सिमा सकिनै लाग्दा ओलीले गरे प्रचण्डलाई फोन

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । आज भएको पत्रकार सम्मेलनमा ओलीले आफुले निरन्तर प्रचण्डलाई फोन गरेपनि प्रचण्डले कहिल्यै आफुलाई फोन नगरेको गुनासो पोखेका ओलीले आज पनि फोन गरेको बताएका हुन् ।

बारम्बार फोन गरी भेटा,ैं छलफल गरौँ, भन्दा केहि प्रतिक्रिया नआएको ओलीको दुखेसो रहेको छ । ‘प्रचण्डजीबाट फोन आउने गरेको छैन । उहाँलाई मैले नै फोन गर्ने गरेको छु’ ओलीले प्रत्रकार सम्मेलनमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर