अंगद बेदी संग बोल्ड सिन दिएपछि बलिउड अभिनेत्री हिना खानले भनिन्– म यसरी बर्बाद भए — OSNepal

अंगद बेदी संग बोल्ड सिन दिएपछि बलिउड अभिनेत्री हिना खानले भनिन्– म यसरी बर्बाद भए

LC (KTM) September 23, 2021 0

हिना खान मनोरञ्जन जगतकी एक स्टार बन्न सफल भएकी छिन् । हिनाले आफ्नो करियरमा धेरै नयाँ चिजहरुको प्रयोग र अनुषन्धान गरिरहेकी छिन् । टेलिभिजनको पर्दा बाट फिल्ममा समेत आफ्नो पहिचान बनाई सकेकी हिनाले अब म्युजिक भिडियोमा समेत आफुलाई उभ्याएकी छिन् ।

उनी धेरै वटा म्युजिक भिडियोमा समेत देखिई सकेकी छिन् । अब उनी अंगद बेदी संग चाँडै नै एउटा नयाँ भिडियो गित मै भी बर्बादमा देखिने भएकी छिन् । हिना खानको यो म्युजिक भिडियो आजै रिलिज हुदैछ । रिलिज भन्दा पहिला नै हिनाको यो भिडियोलाई लिएर चर्चा चुलिएको छ ।

यस गितको निर्माण पक्षले हालै उनको फस्र्ट लुक सार्वजनिक गरेको थियो । जस्मा हिना एकदमै बोल्ड देखिएकी थिईन् । उनले यो गितको बिषयमा अन्र्तबार्ता दिदै भनेकी थिइन् – मै भी बर्बाद एक बेग्लै तथा यसनिक प्रोजेक्ट हो । मेरा फ्यानहरुले मलाई बेग्ला बेग्लै रोल गर्दै आईरहेको देखेका थिए ।

तर यो गित भने एकदमै हट रहेको छ । मलाई लाग्छ कि एक कलाकार भएको नाताले आफ्नो क्यारेक्टर काममा उतार्नु मेरो काम हो । यदि स्क्रीप्टले बोल्ड रोल माग्छ भने म त्यसलाई पुरा गर्ने कोशिस गर्छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर