राष्ट्रिपति भण्डारीबाट विनियोजन विधेयक प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुल्यो — OSNepal

राष्ट्रिपति भण्डारीबाट विनियोजन विधेयक प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुल्यो

LC (KTM) September 23, 2021 0

काठमाडौँ ७ असोज । राष्ट्रिपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको विनियोजन विधेयक प्रमाणिकरण भएको छ ।

विपक्षी दल नेकपा एमालेको नारावाजीका बिच पनि संसद बाट पारित भएको बजेटसम्बन्धी विधेयक आज बिहीबार राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो ।

नौ दिन देखि बजेट पारि नहुँदा सरकारले खर्च गर्न पाएको थिएन । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर