बलिउड यि चर्चित अभिनेता जसले कयौँ महिलासँग गरिसके डेट,तर गरेनन् विवाह — OSNepal

बलिउड यि चर्चित अभिनेता जसले कयौँ महिलासँग गरिसके डेट,तर गरेनन् विवाह

LC (KTM) September 23, 2021 0

एजेन्सी-चर्चित बलिउड अभिनेता हुन् सलमान खान । उनि सँग बिहे गर्ने भनेपछि जो कोही पानि भुतुक्कै हुन्छन् । तर उनि उमेरले पचपन्न भएपनि झट हेर्दा भर्खरका देखिन्छन् । उनलाइ चाहाने र उनी प्रति फिदा युवतिहरु बलिउडमा धेरै छन् । जो कोहीले पनि मिडियामै आएर सलमान खानसँग बिहे गर्ने चाहान्छु भन्ने आँट गर्देनन् ।

बलिउड नायिका उर्वशी रातौलले पनि उनिसंग विवाह गर्ने चाहेको बताउदै आएकी थिइन् । खानसँग बिहे गर्न चाहेको र यदि बिहे गर्न पाएमा आफु अत्यन्तै भाग्यमानी हुने बताएकी छन् । महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका सकेका छन् खानले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर