जनता समाजवादी पार्टी सरकारमा सहभागी नहुने — OSNepal

जनता समाजवादी पार्टी सरकारमा सहभागी नहुने

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । जनता समाजवादी पार्टी (जसपा)तत्काल सरकारमा नजाने भएको छ ।

हिजो बुधबार साँझ बसेको गठवन्धन दलको बैठकमा जसपाले आफुहरु तत्काल सरकार नजाने बताएको हो ।

पार्टीमा केहि विषयमा अझै सहमति नभएकाले ततकाल सरकारमा सहभागी नहुने पार्टीका अध्यक्ष उपेन्द्र यावदले बताएका हुन् ।

राजनीतिक दल सम्बन्धि अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै आएको जसपा दलसम्बन्धीको अध्यादेश र मन्त्रालय बाँडफाँडमा विवादको टुंगो नलागे सम्म सरकारमा सहभागी नहुने बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर