काठमाडौं ७ असोज । जनता समाजवादी पार्टी (जसपा)तत्काल सरकारमा नजाने भएको छ ।
हिजो बुधबार साँझ बसेको गठवन्धन दलको बैठकमा जसपाले आफुहरु तत्काल सरकार नजाने बताएको हो ।
पार्टीमा केहि विषयमा अझै सहमति नभएकाले ततकाल सरकारमा सहभागी नहुने पार्टीका अध्यक्ष उपेन्द्र यावदले बताएका हुन् ।
राजनीतिक दल सम्बन्धि अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै आएको जसपा दलसम्बन्धीको अध्यादेश र मन्त्रालय बाँडफाँडमा विवादको टुंगो नलागे सम्म सरकारमा सहभागी नहुने बताएको हो ।