नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल — OSNepal

नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

LC (KTM) September 23, 2021 0

काठमाडौँ ७ असोज । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल चयन हुने भएका छन् ।

भुसाललाई महासचिव बनाउने सहमति सचिवालयबाट भएको हो । उक्त निणर्य केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गरेपछि भुसाललाई महासचिवमा चयन गरिन्छ ।

मंगलबार देखि बसेको नेकपा एसको केन्द्रिय कमिटिको बैठक आजबाट सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर