अण्डरवाटर स्विमिंग– बिकिनीमा अनन्या पाण्डेको आयो खतरा पोज , मालदीप यात्राले देखायो कमाल — OSNepal

अण्डरवाटर स्विमिंग– बिकिनीमा अनन्या पाण्डेको आयो खतरा पोज , मालदीप यात्राले देखायो कमाल

LC (KTM) September 22, 2021 0

बलिउडकी स्टाइलिस हिरोइन अनन्या पाण्डे आफ्नो जिन्दगीको हरेक पल खुलेर जिउनुमा बिश्वास गर्छिन् । केही दिन देखी अनन्या लगातार आफ्नो मालदीप भ्याकेसनको फोटोहरु तथा भिडियोहरु शेयर गरेर आफ्नो फ्यानहरु लाई मनोरञ्जन दिई रहेकी छिन् ।

अनन्याले शेयर गरेको फोटो बाटै प्रष्ट हुन्छ कि उनले मालदीपमा एकदमै मस्ती गरेकी छिन् । उनी मालदिप पछि मुम्बई फर्किएकी छिन् । तर उनले अहिले पनि मालदिपमा आफुले मस्ति गरेका फोटोहरु शेयर गरिरहेकी छिन् । अनन्या बितेका दिनमा समुन्द्रको भित्र ग्रीन कलरको सी टर्टलको साथमा स्विमिंग गरिरहेको एक भिडियो शेयर गरेकी छिन् ।

सेतो बिकिनिमा समुन्द्रको मुनी स्विमिंग गरेको भिडियो कुनै जलपरी भन्दा कम देखिएको छैन । त्यस्तै अनन्याले मालदिपको एकदमै सुन्दर लोकेशनका बीच सनसेटको अद्भुत नजरा लुट्दै गरेको फोटो शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर