अबको ५ -६ महिनामा माधव नेपाल समुह नेकपा माओवादी केन्द्रमा विलय हुन्छ : पौडल — OSNepal

अबको ५ -६ महिनामा माधव नेपाल समुह नेकपा माओवादी केन्द्रमा विलय हुन्छ : पौडल

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा विष्णु पौडेलले आउँदो ५ -६ महिनामा माधव नेपालको समूह नेकपा माओवादी केन्द्रमा विलय हुने दाबी गरेका छन् ।

आज बुधबार पाल्पा तानसेनमा पार्टीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैपमहासचिव पौडेलले यस्तो दावी गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा नेपालले एमाले विभाजन गरेको आरोप समेत लगाएका पौडेलले प्रचण्डसँग विलय हुनका लागि नेपाल समूहले आधारहरू खोन्दै गृहकार्य गरेको बताएका छन् ।

अहिले पाँचद लीय गठबन्धनको सम्बन्ध धेरुै दिन नटिक्न समेत ठोकुवा गरेका पौडेलले
आगामी निर्वाचनमा माधव नेपाललाई कांग्रेसले सहयोग नगर्ने प्रस्ट रणनीति बनाएको खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर