क्यान्सरदेखि यि गम्भिर प्रकृतिका रोगहरुसँग लड्ने उर्जा मिल्छ गाजरको सेवनले — OSNepal

क्यान्सरदेखि यि गम्भिर प्रकृतिका रोगहरुसँग लड्ने उर्जा मिल्छ गाजरको सेवनले

LC (KTM) September 22, 2021 0

एजेन्सी – अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा भर्खरै प्रकाशित एक एउटा रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ ।उक्त रिर्पोट अनुसार जरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।

सो अध्इयनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेस गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए ।

जसबाट पत्ता लाग्यो कि जसले खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका थिए तिनीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।एस्ट्रोजेन रिसेप्टर पोजेटिभ स्तन क्यान्सरलाई भने गाजरमा पाइने विटा क्यारोटिनले नघटाउने पाइएको छ ।यसो त गाजरले आँखा तेजिलो बनाउन तथा रोग प्रतिरक्षा क्षमता बढाउन पनि मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर