जनताको बहुदलीय जनवादलाई विकसित र समृद्ध पार्नेछौं : माधव नेपाल — OSNepal

जनताको बहुदलीय जनवादलाई विकसित र समृद्ध पार्नेछौं : माधव नेपाल

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई आफुहरुले विकसित र समृद्ध पार्ने बताएका छन् ।

आज बुधबार बसेको केन्द्रिय कमिटिको बैठकमा जबजलाई कतिपयले देवत्वकरण गरेको बताएका उनले यस्तो जनाएका हुन् ।

जबजलाई कुरुप बनाउने काम गरिएको भन्दै जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताएका उनले भने, ‘न हामी जबजको देवत्वकरण, त त्यसको कुरुपीकरण । हामी जबजजलाई विकसित गर्नेछौं, त्यसलाई समृद्ध पार्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर