आखिर को हुन त सलमान खानकी मामी ? देखेर सबै परे छक्क — OSNepal

आखिर को हुन त सलमान खानकी मामी ? देखेर सबै परे छक्क

LC (KTM) September 22, 2021 0

बलिउडका दबंग सलमान खान आफ्नो सेन्स अफ ह्युमरका लागि एकदमै पुर्ण रहेका छन् । सलमान खान हेर्दा जस्तो देखिन्छन् त्यति नै धेरै मजाक र मस्ती पनि गर्न पछि पर्दैनन् । बिग बोसको मञ्चमा उनको फनी साईड बिशेष गरेर देख्न पाईन्छ । सलमान खानको एक भिडियो अहिले भाइरल भएको छ ।

जस भिडियोमा उनले फ्यानलाई आफ्नो मामी संग परिचय गराई रहेको देख्न सकिन्छ । आखिरमा उनको मामी को हुन् त ? यो सवाल फ्यानहरुको मनमा आईरहेको हुन सक्छ । उनको यो भिडियो सकिउन्जेल सम्म तपाईले हेर्नु भयो भने सलमानको मामी संग मिलेर तपाईहरुलाई एकदमै हाँसो छुट्ने छ ।

सलमान खान भिडियोमा भन्छन्– मेरो एक मामी हुनुहुन्छ । जब देखी उनको नाम अंग्रेजीमा नाम थियो, नाम हिन्दीको थियो । उसले नाम अंग्रेजीमा परिवर्तन गरिन् । उनको दिमाग खराब भयो तथा उसको मुल्य बढ्यो । म तपाईहरुलाई मेरो मामी संग भेट गराउन चाहान्छु ।

उनले आफ्नो मामी संग भेट गराउँदै बीन्स अर्थात बोडीको एक टुक्रा क्यामरामा देखाउँछन् । उनले भिडियोमा फलीको नाम फेरी हिन्दीमा राख्नका लागि अपिल गरेका छन् । उनको यो भिडियोलाई लिएर सबै फ्यानहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर