भीरबाट खसेको ढुंगाले लियो २५ वर्षीय संगीता र उनकी २ वर्षीय छोरीको ज्यान — OSNepal

भीरबाट खसेको ढुंगाले लियो २५ वर्षीय संगीता र उनकी २ वर्षीय छोरीको ज्यान

LC (KTM) September 22, 2021 0

बुटवल ६ असोज । ढुंगाले लागेर आमा छोरीको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको भीरबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार सोही स्थानको भीरबाट खसेको ढंगाले ति आमा छोरीको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर