बिवाहपछि रानीले पति आदित्यलाई दबाब दिएर पैतृक घर छाडरे हिडेको अझै पनि चर्चा — OSNepal

बिवाहपछि रानीले पति आदित्यलाई दबाब दिएर पैतृक घर छाडरे हिडेको अझै पनि चर्चा

LC (KTM) September 22, 2021 0

एजेन्सी( बलिउडकी चर्चित नायिका रानी मुर्खजीले पति आदित्य सहित पैतृक घर छाडेको अझै हल्ला छ । हालै उनीहरू यश चोपडाको घर छाडेर नयाँ ठाउँ सरेको खबरले बलिउड गर्माएको छ । समाचारमा जनाइए अनुसार विवाहपछि रानीले सधैँ आदित्यलाई नयाँ घर खरिद गर्न दबाब दिइरहेकी थिइन् ।

त्यही कारण आदित्यले घर खरिद गरेको र सोही घरमा सरेको बताइएको छ । यहि कारण पनि उनीहरु अहिले चर्चामा आएका हुन् । डेक्कन क्रोनिकलका अनुसार आदित्य लामो समयदेखि आफ्नो पुरानो घर बस्दै आएका थिए ।

जहाँ आदित्य र उदयले बाल्यकाल गुजारे  तर अब उक्त घर छाडिसकेको बताइए पनि रानी र आदित्यले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर