गठवन्धन सरकारको दुई महिना पछि राष्ट्रपतिबाट परराष्ट्रमन्त्री खड्काले लिए शपथ — OSNepal

गठवन्धन सरकारको दुई महिना पछि राष्ट्रपतिबाट परराष्ट्रमन्त्री खड्काले लिए शपथ

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आज बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा आज राष्ट्रपतिले खड्कालाई मन्त्री पदमा नियुक्त गरेही हुन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर