काठमाडौं ६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी पार्टीलाई कांग्रेसको पुच्छर भन्दै कडा आलोचना गरेका छन् ।
आफ्नै पार्टी फुटाएर गएको पार्टीको नाम एकिकृतरु भन्दै जुन गोरुको सिंग छैन,त्यसको नाम तिखेरु भनेर माधव नेपाल नेतृत्वको पार्टीको व्यंग्य गरेका छन् ।
बास्ँकोटाले नेपाललार्य सुझाव दिँदैै भनेका छन् , त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला किन भने दुईपल्ट के पार्टी प्रवेश गर्नु ,
बास्कोटाले भनेका छन्ः जुन गोरुको सिंग छैन,त्यसको नाम तिखे ?जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? जो काग्रेसको पुच्छर बनेको छ,त्यो समाजवादी ?त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला किन भने दुईपल्ट के पार्टी प्रवेश गर्नु ? ह्या एस !