फिल्म 'प्यार हो गया' बाट बलिउडमा डेब्यु गरेकी ऐश्वर्या रायले वर्षमा कमाउछिन् ३५ मिलियन डलर — OSNepal

फिल्म ‘प्यार हो गया’ बाट बलिउडमा डेब्यु गरेकी ऐश्वर्या रायले वर्षमा कमाउछिन् ३५ मिलियन डलर

LC (KTM) September 22, 2021 0

एजेन्सी -बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर